51 thoughts on “मुलपानीमा पहिरोले गर्भवती महिलासहित ३जनाको यसरि लियो ज्यान|Live video|good Tv|

  1. हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!

    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9860114714 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l

  2. नेपाल मा धर्म गर्ने हरु भन्दा पापी हरुले भरेको देश भैसक्यो तेहिभएर जुन खेती गर्ने बेलामा पानीनै परेन अहिले जताततै पानीले बगाएको पहिरो ले थिचेको अब नेपालमा कुनै देबिदेवद कुनै भगवान ले नै बाश लियना पापी हरु ले राज गरिसकेको देशमा घटना नै घटना जताततै दु:खद लाग्छ मेरो देश को हलात हेर्दा 😥😥

  3. अत्यन्त दुखद खबर,,मृतक आत्माले चिर शान्ती पाओस हार्दिक श्रदान्जली।।

  4. 2 अाेटि अाईमाई हासेकाे देखदा मारम जसतै भछ

  5. मृत आत्मालाई शान्ती मिलोस
    हार्दिक श्रद्धाञ्जली !

  6. कोहि कोहि दिदिबहिनी हरु दु:खदमा पनि हासेको देखिन्छ 😥

  7. बिचर मिर्तु को आत्मा ले शान्ति पाओस??

  8. Kasto achamma ko chimeke rahixa maya daya navako hasdai boldai manxa lai kati dukha peda vako xa manxa ko death vako xa hasdai ramaudai bolxan kasto khelko manxa haru rahixa

  9. बाढी रोकिए पछि यस्तो देखियो काठमाडौ https://youtu.be/AntG2Jr62jw

  10. Aruko pidama hasne ramite manxeharu aaja uhaharulai paryo voli timarlai ni parna sakcha ahile khub haseka xau

  11. विचारहरू आत्माले शान्ति पाओस्! गंगा दिदी यस्तो ठाउँ तिर रिपोर्टिङ गर्नु जाँदा त हिल जुत्ता भन्दा स्पोर्ट सुज लगाउँदा राम्रो हुन्छ!

  12. जस्को मुख बाट पनि ओलि लाई प्राहार मात्र हुदैछ लमो बाच्क्दैन अब

  13. Bichara kati dukha lagyo mirtaka haru ko aatama le santi pawosa. sahi kura garnu vayo aama baba harule .

  14. K haasera baseko iniharu manxe testo vaxa iniharu ximeki k para ho ani patrakar didi k bolera basirako esto haru sga ghatanako bare dekhaunu na

  15. बिचरा गर्भ वोति भन्नु पनि पायन छ दुख्ख लाक्छ होउ हाम्रो नेपाल को कमि कजोर (😑😑😑😑😑)

  16. Aassto manxee marda ne kasari hhasna sakko hola
    Bechar mertak ko aatma le Santo pawos

Leave a Reply

Your email address will not be published. Required fields are marked *